योग मानब जीवनको लागि अत्यावश्यक : बिष्णु बिष्ट

6 वर्ष पहिले प्रकाशित

(2077-10-04 B.S.)

5122 पटक देखिएको

माघ ४ ,गौशाला

योगका गुरु विष्णु बिष्टले योग मानब जीवनको लागि अत्यावश्यक रहेको बताउनु भएको छ 

महोत्तरीको गौशाला न.पा.को जिरोमाइल स्थित रहेको कबर्ड हलमा संचालन भैरहेको साप्ताहिक योग सिविरमा उनले आफ्नो प्रतिक्रिया दिदै यस्तो बताएका हुन् 

उनले भने, 'योगले मानिसलाइ हरेक तवर ले जीवन यापन गर्न सहयोग गर्दछ, किनभने म निरन्तर दिनको दुइ घण्टा योगा गर्छु र योगले मलाई तन्दुर्स्त र सफल बनाएको छ  अहिले कोरोनाको माहामारिमा सबैभन्दा बढी योग नै उपचारको लागि उपयूक्त रहेको देखिन्छ' । यो गौशाला नगरपालिकाले संचालन गरेको अति नै महत्वपुर्ण कार्य हो र नेपालको पहिलो स्थानीय तह गौशाला नगरपालिका हो, जसले आज योग संचालन गरेको छ   नगरप्रमुख शिवनाथ महतो जनताको मेयर हो र जनताको लागि काम गरेको देखिएको छ' 

मेयर शिवनाथ महतोले आफ्नो धारण राख्दै भने ,'जनता स्वस्थ र तन्दुर्स्त हुन् नै सबै भन्दा ठुलो विकास हो , आफ्नै स्थानीयहरुलाइ  योग गराई एउटा दक्ष योग गुरु उत्पादन गर्ने र  समाजमा टेवा पुर्याउने हाम्रो प्रतिबद्धता नै रहेको छ' 

बिष्टले योगको महत्वलाइ दर्शाउदै सबैलाइ यस्तो जिवानुपयोगी कार्य गर्न आग्रह समेत गरेका छन् 

त्यसैगरि योग प्रशिक्षणमा योग गुरु डा. सुबास घिमिरे ,योगी श्री मिशन ,कविन्द्र राजथला र विष्णु बुष्ट रहेका छन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले