चिसो बढेपछी महोत्तरीका विद्यालय धमाधम बन्द हुन थाले

6 वर्ष पहिले प्रकाशित

(2077-10-06 B.S.)

3865 पटक देखिएको

माघ ६ ,गौशाला 

तराई क्षेत्रको अधिकांश स्थानमा चिसो अत्यधिक बढे पछी महोत्तरीका विद्यालयहरु धमाधम बन्द हुन थालेका छन्  महोत्तरीको गौशाला नगरपालिका ,औरही नगरपालिका ,सोनमा गाउपालिका ,रामगोपालपुर नगरपालिका लगायत स्थानीय तहले निजि तथा सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेका छन् 

शितलहर तथा जाडोले विद्यार्थीहरुलाइ विद्यालय जान समस्या उत्पन्न भएपछी यस्तो निर्णय गरिएको जनाइएको छ 

गौशाला नगरपालिकाले पनि निजि तथा सामुदायिक विद्यालयहरु ६ गते आज देखि ९ गते शुक्रवार सम्मको लागि बन्द गरेको निर्णय गरेको नगरपालिका द्वारा जारि गरिएको विज्ञतिमा उल्लेख रहेको छ 

त्यस्तै औरही नगरपालिकाले पनि ३ दिनसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । माघ ७ गतेदेखि ९ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ 

र त्यसै गरि सोनमा गाउँपालकाले ४ दिनका लागि विद्यालयहरुले बन्द गर्ने निर्णय गरेको छ । माघ ७ गतेदेखि आगामी १० गतेसम्मका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको गाउँपालिकाद्वारा जारि गरिएको बिज्ञप्तिमा उल्लेख रहेको छ 

तर सामुदायिक विद्यालयहरु बन्द भए पनि निजि विद्यालयहरु भने बन्द नभएको पाइएको छ  स्थानीय तहले बिज्ञप्ति मार्फत घोषणा गरेपनि निजि विद्यालयहरुले नमानेको पाइएको छ 

यसै सन्दर्भमा हामीले महोत्तरी जिल्लाको प्याब्सनका सचिव राधेश्याम सापकोटा सोध्दा उनले भने, 'सामुदायिक विद्यालयहरु स्थानीय सरकारको मातहतमा रहेका छन् स्थानीय सरकार र हामीहरुको तालमेल नमिलेको कारणले यस्तो समस्या देखिएको छ यदि तालमेल मिलेको भए एकै चोटी बिदा दिन मिल्थ्यो र एकै चोटी खोल्न पनि मिल्थ्यो यसै कारणले निजि विद्यालयहरु खुल्ला रहेका छन्'

'हामीले चिसोको कारणले ३ दिन बिदा दिने निर्णय गरेका थियौ १ देखि ३ गते सम्म तर स्थानीय सरकारले हामीसँग मेल नराखेर ,हामीलाइ कुनै पनि मिटिंगमा नबोलाएर यस्तो अवस्था आएको छ'   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले