भगवानको रुप माटोको मुर्तिमा

6 वर्ष पहिले प्रकाशित

(2077-11-02 B.S.)

6077 पटक देखिएको

फाल्गुन २ ,सम्सी

मिथिला बिहारी पण्डित ,जो आफ्नो मुर्ति बनाएर त्यसलाई बेचेर सामान्य रुपले आफ्नो जीवन व्यतित गर्छन  आउदै गरेको सरस्वति पुजाको लागि तथा अन्य विभिन्न पर्व जस्तै दुर्गा पुजा,गणेश पुजाको लागि विभिन्न रंगविरंगी मुर्तिहरु बनाएर आफ्नो जिविको पार्जन गरिरहेका छन् 

हेर्दा सामान्य लाग्छ तर त्यसमा एउटा यस्तो प्रतिभा ,गुण ,कला लुकेको हुन्छ जुन हामीलाई सामान्य तरिकाले वर्णन गर्न गारो हुन्छ 

भगवानको दोश्रो प्रतिष्ठानको रुपमा रहेको माटोको मुर्ति बनाइने गरेको जुन सर्वसाधारणको जीवनको लागि अतिनै महत्वपूर्ण हुन्छ यस्तो गरिमामय काम गरेर "म निकै खुसि र सन्तुष्ट छु आफ्नो पेशा प्रति "उहा भन्नु हुन्छ 

यस्तो मुर्ति बनाउने बारेमा सामान्य कुराहरु थाहा भएपछी गुरु तथा प्रशिक्षक समक्ष गएर यो कला हासिल गरेको उहा बताउनु हुन्छ 

स्थानीय सरकार पक्षको केहि कमि कमजोरीले गर्दा यस्ता खासै त्यति आम्दानि नभएको पनि उहा बताउनु हुन्छ   मुर्तिहरु हेरीहेरी त्यसको स्वरूप अनुसार ५०००,७००० ,८०००,आम्दानि हुने कुरा पनि उहाले खुलाशा गर्नुभएको छ 

यसले धेरै नभएपनि आफ्नो सन्ततिलाइ पढाउँन लेखाउन सहजै भएको र ५ ओटा छोरी र एउटा छोरा भएको तर आमा नभएको जम्मा ८ जनाको परिवार पालन गर्न  पनि त्यति अप्ठ्यारो नभएको पनि उहा बताउनु हुन्छ 

करिब पन्द्र सोर्ह वर्षदेखि उनले यो काम गर्दै आएको र यो पेशा पुर्ख्यौली नभई आफैले सुरुवात उनले गरेका छन्  त्यसतै मुर्तिहरु अर्डर अनुसारको र स्वत पनि बनाएर राख्ने गरेका छन् 

त्यस्तै सरकारबाट यसको कुनै बिशेष सुबिधाको अपेक्षा राखेको पनि उहा बताउनु हुन्छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

7 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

10 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

16 दिन पहिले

नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..

  निरन्जन कुमार साह महोत्तरी, भदौ ९  गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..

18 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..