प्रथम गौशाला महोत्सबको उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीद्वारा उद्घाटन
चैत्र ६ ,गौशाला
महोत्तरीको गौशालामा प्रथम गौशाला महोत्सब आज देखि सुरु भएको छ । चैत्र १७ गते सम्म संचालन हुने यस महोत्सबको आज उद्घाटन सम्पन्न भएको छ ।
गौशाला उद्योग वाणिज्य संघका अध्यक्ष रामराजा प्रसाद साहले अध्यक्षता गरेका सो कार्यक्रममा प्रमुख अतिथि संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विश्वकर्माले उद्घाटन गरेका छन् ।

गौशालामा पहिलो पटक गौशाला उद्योग वाणिज्य संघद्वारा आयोजना भएको सो महोत्सबमा उद्योग ,व्यापार ,व्यवसायका गतिबिधि फस्टाउने र स्थानीयस्तरका व्यक्तिहरुलाइ विभिन्न लाभ हुने आशा र विश्वाश राखिएको छ ।
विभिन्न कला कृति तथा हाम्रो सांकृतिक मौलिकता झल्किने गरि विभिन्न नृत्यहरुको समेत समाबेश रहेको सो उद्घाटन समारोहमा प्रमुख अतिथि उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विश्वकर्मा, प्रदेशसभा सदस्य शारदा देवी थापा, पुर्बिय मा.बुद्धिनी देवी महतो , मा.भरत प्रसाद साह ,गौशाला न.पा.प्रमुख शिवनाथ महतो , प्रहरी उपरिक्षक दिनेश आचार्य ,जसपा सदस्य लक्ष्मी महतो ,नेपाली कांग्रेसका स्थानीय नेता संजय ग्वाल्वाल लगायत विभिन्न स्थानीयहरुको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा अधिकांस अतिथि वक्ताहरुले कृषि ,पर्यटन तथा समाज प्रवर्धनको लागि सो महोत्सबको आयोजना गरिएको र यो सबैको लागि गौरबको अवसर रहेको बताएका छन् । महोत्सबमा प्रत्येक दिन नया नया कला कृति प्रस्तुत गरि सम्पूर्ण स्थानीयहरुलाई भरपुर मनोरंजन गराइने आयोजक गौशाला उद्योग वाणिज्य संघका अध्यक्ष रामराजा प्रसाद साहले जानकारी दिएका छन् ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
7 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
10 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
16 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments