गौशाला नगरपालिकामा भएको बगर खेतिमा गाजा खेति (भिडियो सहित)
बैशाख १९ ,गौशाला
महोत्तरीको गौशाला नगरपालिकाले केहि महिना अगाडीदेखि युएनडिपी र गौशाला नगरपालिकाको साझेदारीमा गौशाला - ८ स्थित सोनी खोलाको पेटीमा गरेको बगर खेति संचालनमा रहेको छ । जुन बगर खेतीमा किसानहरुले करेसा बारीको खेति गरिरहेका छन् त्यसमा एक किसन केदार राउत कुर्मिले गाजा खेति गरिरहेका छन् ।
गौशाला नगरपालिकाले गरिव तथा विपन्नहरुको आर्थिक स्तर उठाउन बगरको जग्गालाई उपयोगमा ल्याएको हो । स्थानीय सरकारले कोरोनाबाट रोजगारी गुमाएका गरिबहरुको जीवन रक्षाका लागि बगरको जग्गा वितरण गरेर करेसा खेती तथा फलफूल खेतीमा प्रेरित गरेको बगरलाई बगैंचा बनाउने अभियान चलाइएको थियो तर सो अभियानलाई किसानहरुले दुरुपयोग गरेको पाइएको छ । सो बगरमा करिब ४ कठ्ठामा केदार राउत कुर्मिले खेती गरेका छन् । त्यसमै उनले गाजा रोपनी पनि गरेका छन् । उनका अनुसार, "सरकारले दिएको जग्गामा करेसा खेति गरेर मात्र खान कहा पुग्छ र त्यसैले हामी ३ हजारको किलोमा बियु किनेर गाजा खेति गरिरहेका छौ।"
आज गौशाला इलाका प्रहरी कार्यालयबाट सो गाजा नष्ट गर्न खटिगएका टोलिले सो कार्य गैरकानुनि भएको भनेर प्रश्न गर्दा जवाफमा कुर्मीले भन्छन् "मैले आज यसलाई रोपेको हैन ,महिनौ देखि यी गाजाका बिरुवाहरु रोपिएको हो । वडा न.८ का वडा अध्यक्ष र गौशाला न.पा.का मेयरले कयौ पल्ट आएर हेर्दा पनि केहि भन्नुभएको थिएन । तर तपाइँहरु किन यसलाई नष्ट गरिरहनु भएको छ । तपाईहरु बादर हो, 'न आफ्नो घर रहनदिनु हुन्छ नत अरुको घर नै' भन्दै कुर्मीले प्रहरी र संचारकर्मी माथि आक्रोश पोखेका छन् ।

केहि दिन अगाडी मात्र गौशाला नगरपालिकाको बगरखेति चर्चामा आएको थियो । तर गाजाको बोट देखेर महिनौ अगाडी सो बिरुवा लगाइएको प्रष्ट देखिएको छ । स्थानीय जनप्रतिनिधिहरु पटक पटक भ्रमण गर्न पुगेको संचारमाध्यममा पनि आएका छन् । यसले गर्दा गैरकानुनि कार्यमा स्थानीय जनप्रतिनिधिहरुले चासो नलिएको कुरा पनि प्रष्ट हुन पुगेको छ ।
हेर्नुहोस् भिडियो
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..

कमेन्ट गर्नुहोस्
view comments