सोनमा गाउँपालिका अध्यक्ष राजकुमारद्वारा स्वास्थ्य चौकीको शिल्यान्यास
जेष्ठ १० ,सोनमा
निरन्जन साह
महोत्तरीको सोनमा गाउपालिका वडा न. ६ मगरथाना स्थित मगरथाना स्वास्थ्य चौकीको निर्माण गर्न लागिएको छ ।
जसको उद्घाटन आज सोनमा गाउपालिकाक अध्यक्ष राजकुमार यादवले गर्नु भएको छ । जनसमुदायमा स्वास्थ्य उपचार सम्बन्धि सुलभ र सहजताको लागि ७० लाख नगद बिनियोजन गरि भवन निर्माण गर्न लागिएको गाउपालिका अध्यक्षले जानकारी दिएका छन् । सोनमा गाउपालिका र जिल्ला समन्वय समितिको साझेदारीमा उक्त स्वास्थ्य चौकी ४ कोठे भवन उपभोक्ता समिति द्वारा निर्माण हुन लागेको उनले बताएका छन् ।
एलानी जग्गामा उक्त स्वास्थ्य चौकी निर्माण गर्न लागिएको हो ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments