नेता साह द्वारा भारतीय काम कार्वाही प्रती खेद प्रकट
कालापानी। नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन अनेरास्ववियू का केन्द्रिय नेता एवम साबिक अखिलक्रान्तिकारीकेन्द्रिय सचिव सुर्य नरायण साह ले छिमेकी मुलुक भारतको काम कर्वाही प्रती खेद प्रकट गरेका छ्न ।
पटक पटक नेपालको सीमा मिच्ने तथा सीमामा आफ्नो सेना राखी नेपाल र नेपाली जनताको विरुद्धमा निरन्तर लागिरहेकाले त्यसको विरुद्धमा कडा रुपमा आक्रोस समेत व्यक्त गरेका छ्न।
नेपालको एक इच्च भूमि पनि नदिने उद्घोष गरी निरन्तर रुपमा नेपाली भूमिको रक्षाका निम्ती आवाज बुलन्द गर्नुहुने नेता साहले लिपुलेक, कालापानी तथा लिम्पियाधुरान नेपालको भएको पुनः दोहोर्याका छ्न।
नेपालको स्वाधीनता माथी धावा बोल्ने भारतीय विस्तारवाद विरुद्धमा कुनै पनि कदम चालन बाध्य हुने नेता साहले चेतावनी दिएका छन ।
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..
2 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
9 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
13 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
19 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
20 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
22 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासक..
कमेन्ट गर्नुहोस्
view comments