महोत्तरी को सम्सी गाउपालिका राहतका लागि पुन्न आन्दोलन ।
२८ वैशाख, महोत्तरी : कोरोनाभाइरस महामारी को रुपमा फैलिरहेको कारणले नेपाल सरकारले गरेका लकडाउन को कारणले भोख भोकै बस्नु नपरोस त्यसकोलागि नेपाल सरकारले राहत प्याकेजको व्यबस्था गरेका छन्।
बन्दा बन्दिका दिन करिब ४५ दिन बितिसके तर पनि सम्सी गाउपालिकामा राहत जनताहरुले पाएका छैन। राहतका लागि तेहाका जनताहरु आन्दोलन गरेर पालिकामा तालाबन्दी गरेका थिए। 
तेहाका जनप्रतिनिधि प्रमुख फारुख जनताहरुलाई आस्वासन दिएका थिए म ५ दिनभित्र राहत घर घर पुर्याउने छु।
तर जनताहरुले राहत नपाएपक्षी आज फेरी आन्दोलनमा उत्रिएका छन्।
तेहाका बिपन्न परिवारका जनताहरु आफ्नो राहत मागन घाममा पनि आखावाट आसु बगाउदै पालिका पुगेका छन्।
तर जनप्रतिनिधि प्रतेक वाडमा १० लाखका दरले पालिकासंग लिएर राहत बाड्ने बहानामा घरमा सुतेका आवस्था। देखिएका छन् ।
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..
2 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
9 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
13 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
19 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
20 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
22 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासक..

कमेन्ट गर्नुहोस्
view comments