काठमाडौंमा चिनियाँ एयरफोर्सको जहाज अवतरण ।

6 वर्ष पहिले प्रकाशित

(2077-01-31 B.S.)

1469 पटक देखिएको

काठमाडौं, ३१ वैशाख । बुधबार विहानै चिनियाँ एयरफोर्सको जहाज त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ ।

लक डाउनका बेला उक्त जहाज किन आएको भन्ने विषयको आधिकारीक जानकारी विमानस्थल प्रशासनलाई पनि दिइएको छैन ।

खासगरी नेपाली सेनाको सैन्य सामग्री र केही स्वास्थ्योपचारका सामान बोकेर उक्त जहाज त्रिभुवन विमानस्थलमा अवतरण भएको उच्च स्रोहरूले बताएका छन् । यसबाहेक उक्त जहाज आउनुको अर्को कारण खुलाइएको छैन ।

‘के कस्ता सामान बोकेर आएको छ भन्ने जानकारीमा छैन । तर नेपाली सेनाका लागि र केही स्वास्थ्य सामग्री लिएर आएको अनुमान गरिएको छ’, विमानस्थल उच्च स्रातले भन्यो ।

कतिपयले भने नेपालमा अलपत्र रहेका चिनियाँ नागरिकलाई लिनका लागि उक्त जहाज आएको अनुमान गरेका छन् । त्यस विषयमा भने आधिकारीक निकायका अधिकारीहरूले केही खुलाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..

2 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

9 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

13 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

19 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

20 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

22 दिन पहिले