सम्सी गाउपालिका प्रमुख जनताको सेबक कम मोहिवुल अन्सरीको बढी।

6 वर्ष पहिले प्रकाशित

(2077-02-02 B.S.)

4651 पटक देखिएको

जेठ २, महोत्तरी 

महोत्तरीको सम्सी गाउपालिका सधै विवाद मै रहदा पनि तेहाका जनप्रतिनिधिहरु आफ्नो बानि तेस्तै राखी राखेका छन्।  तेहा आज ५३ दिन लकडाउन भएपनि तेहाका जनता हरु राहत बिहिन भएका छन्। 
 राहतका लागि आन्दोलन , पालिका ताला बन्दि गरेपनि तेहाका जन चासो जन्प्रतिनिधिहरुमा देखेका छैन। 
 पालिका प्रमुख फारुख जनताको सामुहि कहिलै जान नचाहेको र पालिकामा बस्न समय नरहेको भन्दै जनताबाट पन्छियाउदै गरेका छन्।  
गौउपालिका प्रमुख भएर पनि पालिकामा हुनुपर्ने को सट्टा  मोहिवुल अन्सारीको घर गौशाला  रहेका ठाउमा महिनाको २० दिन दिन भरि चढ्ने गाडी इमरान रेडिमेड सेन्टरको अगाडी लागेका हुन्छ।  
समय समयमा गाउपालिका अध्यक्ष खाएको खाना ,खाजा बिल भुक्तानी रु १४३१७५ ,कार्यलयका काममा खर्च भएका भनि पालिका प्रमुख र मोहिवुल अन्सारी ल्याएका बिल रिसोना होटलको बिल भुक्तानी रु १६३२५६ ,काठमाडौँ गाउपालिका प्रमुख जादा बिल बनाइ लिएको भुक्तानी रु १८६२१६ र गुडिया होटल को बिल भुक्तानी रु २००००४ 
जाम्म़ा होटल को बिल भुक्तानी रु ६९२६५१  होटलको भुक्तानी लाखौ पुगेका छन्।  तर जनताको लागि राहत समेत छैन।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..

2 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

9 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

13 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

19 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

20 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

22 दिन पहिले