महोत्तरीको गौशाला न. पा. घेराउ

6 वर्ष पहिले प्रकाशित

(2077-02-04 B.S.)

7368 पटक देखिएको

Niranjan Kumar Sah

  जेठ ४ महोत्तरी

महोत्तरीको गौशाला नगरपालिका आज हजारौको संख्यामा घेराउ गरेका छन्। ,
महोत्तरीमा मरहा खोला मापदण्ड अनुसार भन्दा बढी उत्खन्न भएका कारण तेहाका जनता पटक पटक स्थानीय सरकार लाई गुहारे पनि स्थानीय सरकार वास्ता नगरेकाले  जनताहरु गुनासो गर्दै आज नगरपालिका घेराउ गरेका छन्। 
मापदण्ड भन्दा बढी उत्खन्न भएको कारण ले तेहाका खेतीपातीमा मर्का भएको र गाउको सडकमा धेरै मात्रामा टिफ़र चलेको कारण सर्बसाधारण लाई जीवन यापन गर्न सहज नभएको सर्बसाधारणले गुनासो गरेका छन्। 
गौशाला वाड न. ८ बाट नारा जुलुस गर्दै  नगरपालिका पुगे र आफ्नो नारा खोल्ला नदि खन्न गर्न् पाइदैन भन्दै नगरपालिका घेराउ गरेका छन्। जनताहरुको भनाइअनुसर नगर प्रमुख शीवनाथ महतो को आफ्नै भतिजाको क्रसर रहेको आफै मिलोमतोमा उत्खनन गरेको आरोप लगाएका  छन्। 
 केहि दिन आघि शिक्षा मन्त्रि गिरिराज मनिपोख्रेल नदि खन्न रोक्न भनेपनि मेयर महतो मौन रहेका   गुनासो छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..

2 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

9 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

13 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

19 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

20 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

22 दिन पहिले