नेपाल प्रवेश गरेका ११६ जना नेपाली मजदुरहरुलाई सम्वन्धीत नगरपालिका र गाउँपालिकाको रोहवरमा क्वारेन्टाइनमा पठाएको छ ।
सोमबार बिहान भारतको विभिन्न क्षेत्रबाट सर्लाहीको विभिन्न नाकाको चोरबाटो हुँदै नेपाल प्रवेश गरेका ११६ जना नेपाली मजदुरहरुलाई सम्वन्धीत नगरपालिका र गाउँपालिकाको रोहवरमा क्वारेन्टाइनमा पठाएको छ ।
रोजगारी शिलशिलामा भारत गएका सर्लाहीको ब्रम्हपुरी ,बसबरिया,चक्रघट्टा,पर्सा गाउँपालिका तथा हरिपुर नगरपालिकाका ११६ जना नेपाली मजदुरहरु सोमवार बिहान एकैसाथ मलंगवा स्थित नेपाल भारत सिमाक्षेत्र दशगजामा आइपुगेका थिए ।
उनीहरुलाई सशस्त्र प्रहरीको सिमा सुरक्षा टोलीले दशगजामै रोकेर राखेका थिए । ठुलो संख्यामा नेपालीहरु दशगजामा आएर बसिरहेको जानकारी पाए लगत्तै सम्बन्धित पालिका तथा वडा प्रमुखहरुलाई खबर गरि उहाँहरुकै जिम्मा लगाएर सम्बन्धित पालिका तथा वडामा रहेका क्वारेन्टाइनमा सोहीदिन पठाइएको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले बताउनुभयो ।
सर्लाहीबाट ठुलो संख्यामा युवा तथा बेरोजगारहरु कामको खोजीमा भारतका विभिन्न प्रान्तहरु जाने गरेका छन् । उनीहरु वर्षको दुई वा तीन पटक चाडपर्व अथवा घरायसी काम परेको बेला मात्र नेपाल आउने गर्छन । तर कोरोनाको महामारीले गर्दा भारत सरकारले लकडाउन गरेपछि गरिरहेको काम बन्द भएर उनीहरुको नेपाल फर्कने क्रम बढेको छ ।
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..
2 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
9 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
13 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
19 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
20 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
22 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासक..
कमेन्ट गर्नुहोस्
view comments