पोखरीमा डुबाएर हत्या।

6 वर्ष पहिले प्रकाशित

(2077-02-08 B.S.)

3597 पटक देखिएको

जेठ ८ ,महाेत्तरी

महोत्तरी जिल्लाको सोनमा गाउपालिकामा बिहिवार बिहानै एक जना लाई पानीमा डुबाएर हत्या गरेको छ।

सोनमा ७ सुन्दरपुर बस्ने बर्ष ६७ को दिपलाल राय यादवलाई माबी सुन्दरपुर नजिकै रहेको पोखरीमा डुबाएर हत्या गरेको छ। हत्या गर्नेमा सोनम ३ रघुनाथ पुर बस्ने २७ बर्षिय मानसिक अबस्था ठिक नभएको जयनाथ यादव रहेको छ। 
हत्या गर्ने यादवलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय गौशालामा राखिएको छ र शवलाई पोस्टमार्टम को लागि जिल्ला अस्पताल जलेश्वर पठाएको कुरा मगर थाना प्रहरी चौकीका इन्चार्ज राम किशुन यादवले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..

2 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

9 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

13 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

19 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

20 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

22 दिन पहिले