सम्सी गाउपालिका वाड न. २ का दर्जनौ घरमा पानि पस्दा जनताहरु आक्रोसित

6 वर्ष पहिले प्रकाशित

(2077-02-08 B.S.)

2597 पटक देखिएको

Niranjan Kumar Sah

जेठ ८ , महोत्तरी 

म्सी गाउपालिका  को वाड न. २ मा पानीको निकाश न भएको कारण दर्जनौ घरमा पानि पसेका छन ।

तेहाका जनताहरु पटक पटक जनप्रतिनिधिलाई भन्दा पनि चासो नलिएका जनताहरु गुनाशो गरेका छन । सम्सी वाड न. २ मा बस्ने अनिस नट ,सेख हैदर ,सेख मैदीन,नथुनी धोवी लगायत दर्जनौ घरमा पानि पसेका छन ।

वडा अध्यक्ष सेख मंसुध का  अनुसार बिगतमा गरेका कामहरुको  भुक्तानी नभएका कारण यो कामहरु गर्न असक्क्ष्म भएका बताउनु भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..

2 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

9 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

13 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

19 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

20 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

22 दिन पहिले