चट्याङ लागेर एकजनाको मृत्यु

6 वर्ष पहिले प्रकाशित

(2077-02-19 B.S.)

3363 पटक देखिएको

Niranjan Kumar Sah

जलेश्वर- 

महोत्तरीमा चट्याङ  लागेर एकजनाको मृत्यु भएको छ । 

मेघगर्जन र भारी वर्षासँगै सोमबार बिहान परेको चट्याङ  लागेर एकजनाको मृत्यु भएको हो । 

जिल्लाको महोत्तरी गाउँपालिका– १ का ५५ वर्षीय इन्दल यादवको मृत्यु भएको छ । 

सोमबार बिहान गाउँनजिकैको चौरमा भैँसी चराउँदै गर्दा उनलाई चट्याङ लागेको प्रहरीले जनाएको छ । 

उनकोे शव आफन्तले दाहसंस्कारका लागि जिम्मा लिएका छन् । मृतकको छातीमा चट्याङ लागेको र तत्काल उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..

2 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

9 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

13 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

19 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

20 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

22 दिन पहिले