बहुउद्देश्यीय भवनको शिलान्यास

6 वर्ष पहिले प्रकाशित

(2077-02-21 B.S.)

3018 पटक देखिएको

Niranjan Kumar Sah

जेठ २१ ,महोत्तरी 

आज महोतरीको गौशाला नगरपालिका वाड न। ४ मा बहुउद्देश्यीय भवनको  शिलान्यास गरेका छन् ।
गौशाला नगरपालिका वाड न। ४ गौशाला जिरोमाइल स्थित रहेका जग्गामा आज  प्रदेश माननीय भरत प्र० साह को प्रदेश पुर्वधार बिकास कोषबाट लगभग १ करोड अनुमानित बजेट बाट गौशाला नगर पालिका मा एतिहासिक रुपमा नगरबासिले गर्व गर्ने लगायतको  बहुउद्देश्यीय भवन वडा ४मा शिलान्यास भएका छन्  । 
शिलान्यासमा  प्रदेश माननीय भरत प्र० साह ,गौशाला नगरप्रमुख शिवनाथ महतो उप मेयर आशालामा लगायत बिभिन्न बुद्धिजिबीहरुको उपस्थिति  रकेको थिए  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..

2 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

9 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

13 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

19 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

20 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

22 दिन पहिले