प्रदेश माननीय भरत प्रसाद द्वारा शस्त्र प्रहरी बल नेपालका ईन्सपेक्टर गोबिन्द पोख्रेल ज्यु लाई बिदाइ

6 वर्ष पहिले प्रकाशित

(2077-02-21 B.S.)

2365 पटक देखिएको

जेठ २१,महोत्तरी 

महोत्तरी जिल्लाको रामनगरमा कार्यरत रहनु भएका ९ब्एँ०शस्त्र प्रहरी बल नेपालका ईन्सपेक्टर गोबिन्द पोख्रेल ज्यु लाई बिदाइ तथा नया ईन्सपेक्टर ज्यु लाइ स्वागत गर्दै।
महोत्तरीको रामनगरमा इस्पेक्टरको भुमिकामा रहेर गर्नुभएको कार्यहरु यादगारको रुपमा हुने छन् ।
गर्नुभएका कामले जिल्लावासी खुशी भएका थिए । आगामी दिनमा अझै धेरै खुशीहरु बाढ्न  सफल हुनुहुनेछ भन्ने शुभकामनाको साथमा हामी सधैं सम्झिरहनेछौ भन्दै ।

प्रदेश माननीय भरत प्र० साह  दोसाला  ओढाई बिदाई गरेको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..

2 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

9 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

13 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

19 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

20 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

22 दिन पहिले