गृह मन्त्रालयले तरकारी र फलफूलको आपूर्तिमा बाधा पुर्याउनेलाई कारवाही गर्ने चेतावनी
काठमाडौं :
कोरोना महामारीबाट बच्न लकडाउन गरिएको बेला तरकारी र फलफूलको आपूर्तिलाई असहज बनाउन गृह मन्त्रालयले देशभर कडा परिपत्र गरेको छ ।
गृह मन्त्रालयले तरकारी र फलफूलको आपूर्तिमा बाधा पुर्याउनेलाई कारवाही गर्ने चेतावनी समेत दिएको छ ।
बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले स्थानीय प्रशासनले समेत फलफूलजन्य वस्तुहरू ढुवानी गरेका सवारीसाधनको आवागमनमा बाधा पुर्याउने गरेको देखिएकाले त्यसो नगर्न चेतावनी दिएको छ ।
एक वा अर्को बहानामा अर्को जिल्लाबाट ल्याइएका तरकारीहरू खाल्डो खनेर पुर्ने जस्ता कार्यहरू भएको भन्ने समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै गृह मन्त्रालयले कारवाही गर्ने चेतावनी दिएको हो ।
लकडाउन अवधिमा पालना गर्नुपर्ने नियम र अत्यावश्यक सेवाबारे थप प्रस्ट पार्दै मन्त्रालयले विज्ञप्ति जारी गरेको छ ।

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..
2 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
9 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
13 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
19 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
20 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
22 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासक..
कमेन्ट गर्नुहोस्
view comments