अमिर कलाकारको सूचीमा अक्षय कुमार

6 वर्ष पहिले प्रकाशित

(2077-02-23 B.S.)

4411 पटक देखिएको

 २३ जेठ ।

 फोर्ब्स म्यागेजिनले सन् २०२० मा सर्वाधिक कमाई गर्ने कलाकारको सूची निकालेको छ । यो बर्ष सर्वाधिक कमाई गर्ने मनोरञ्जन दुनियाँका सेलिब्रिटीहरुको सूचीमा बलिउडबाट नायक अक्षय कुमार मात्र परेका छन् ।

अक्षय कुमार यो सूचीको ५२ औं नम्बरमा छन् । नायक अक्षय कुमारले ४८.५ मिलियन डलर आम्दानी गरेको फोब्र्सले उल्लेख गरेको छ ।
यो सूचीको पहिलो नम्बरमा केली जेनरको नाम छ । उनले यो बर्ष ५९० मिलियन डलर आम्दानी गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

7 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

10 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

16 दिन पहिले

कतारमा होली 

महोत्तरी , चैत्र १३ गते । मधेशी एकता समाज कतारले राजधानी दोहामा चैत्र १२ गते सोमबार होली महोत्सव धुमधामका साथ मना..

3 वर्ष पहिले

महोत्तरीमा होलीको चहलपहल

  मनिषा शर्मा , महोत्तरी  ,चैत्र ६ गते  मधेश प्रदेश लगायत महोत्तरीमा होलीको चहलपहल बढ्न थालेको छ ।मिथिलाका मह..

3 वर्ष पहिले

त्यस्तो राजा के राजा ?

नीतिकथा  कथा निकै पुरानो हो । एकपटक कुनै देशका राजा कतै जाँदै थिए । बाटामा कसैले हानेको ढुङ्गा आएर उनलाई लाग्यो ..

4 वर्ष पहिले

बगैँचा बन्न एउटा मात्रै फूल पर्याप्त नहुने : बलिउड अभिने..

भदौ १२ गते नेपाली टेलिभिजन रियालिटी शो सुपर डान्सर नेपालको जज बनेका बलिउड अभिनेता गोबिन्दाले यस शोमार्फत् अझै ..

4 वर्ष पहिले

सरस्वतीको मूर्ति बिर्सजन

नविन यादव  माघ शुक्ल पञ्चमीका दिन धुमधामका साथ सरस्वती पूजा गरेका विभिन्न शैक्षिक संस्थाका विद्यार्थी र भक्त..

5 वर्ष पहिले

गौशाला साहित्य समाजद्वारा नियमित मासिक कवि गोष्टी सम्प..

धर्मेन्द्र कुमार यादव महोत्तरी आफ्नो कला संस्कृतीलाइ जिवित राख्ने सोच राखी अगाडि बढेका गौशाला साहित्य समाज ..

5 वर्ष पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..