हुलाकी राजमार्ग अन्तर्गत बाराको तामागढीदेखि सिम्रौनगढसम्मको सडक निर्माणको काम सम्पन्न

6 वर्ष पहिले प्रकाशित

(2077-02-27 B.S.)

4859 पटक देखिएको

जेष्ठ २७,बारा ,दिपेन्द्र जयसवाल

हुलाकी राजमार्ग अन्तर्गत बाराको तामागढीदेखि सिम्रौनगढसम्मको सडक निर्माणको काम सम्पन्न भएको छ ।लकडाउनका बेला पनि तिब्र गतिमा काम गरेकाले सडक निर्माणको काम समयमा नै सकिएको हुलाकी सडक आयोजनाका इन्जिनियर रञ्जित रायले बताए ।तामागढीदेखि सिम्रौनगढसम्मको २० किलोमिटर सडक निर्माणको जिम्मा पप्पु कन्सट्रक्सनले पाएको थियो । कन्सट्रक्सनले निर्धारित समयमा नै सडक निर्माणको काम सम्पन्न गरेको हो ।नेपालको पूर्व पश्चिम हुँदै तराई मधेसका वस्तीहरुमा यातायातको सहज पहुँच विस्तार गर्ने हुलाकी लोकमार्ग आयोजनाको लक्ष्य रहेको छ । सन् २०१७ जुनमा सम्झौता भएर निर्माण सुरु भएको सडकको निर्धारित समयमा नै काम सम्पन्न भएको हो ।४४ करोड ११ लाख २१ हजारको लागतमा सडक निर्माणको काम सम्पन्न भएको हुलाकी सडक आयोजनाले जनाएको छ । भारत सरकारको आर्थिक सहयोगमा हुलाकी सडक समयमा निर्माण सम्पन्न भएसँगै त्यस क्षेत्रका स्थानिय खुशी भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..

20 घन्टा पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

8 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

12 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

18 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

19 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

21 दिन पहिले