बाराको सशस्त्र प्रहरी बलले लागु औषध नियन्त्रणमा लिन सक्रिय

6 वर्ष पहिले प्रकाशित

(2077-02-28 B.S.)

2623 पटक देखिएको

दिपेन्द्र जयसवाल,बारा जेष्ठ २८

बाराको सशस्त्र प्रहरी बलले लागु औषध नियन्त्रणमा सक्रिय देखिएको छ । गए राती जिल्ला बारा बिश्रामपुर गाउपालिका चार स्थित बलिरामपुर ईलाकामा गस्ती गर्ने क्रममा सशस्त्र प्रहरी नायब निरिक्षक हरि प्रसाद भट्टको कमाण्डमा खटि गएको टोलीले भारतबाट जबरजस्ती नेपाल तर्फ प्रबेश गरेका एक ब्यक्ती लागु औषध सहित नियन्त्रणमा लिएको हो ।

जिल्ला बारा कलैया उप महानगरपालिका पाच बस्ने बर्ष २१ को जिवन कुमार शर्राफलाई ना ५ प ३६९८ को हिरो हण्डा मोटर साईकल र ईन्ट्राभेट ५६ वटा ट्याबलेट, नुभिन ४ वटा ईन्जेक्सन, डाईजीलेल्याब ४ वटा ईन्जेक्सन फेनरार्गन ४ वटा ईन्जेक्सन, ओनिरेक्स ३ बोतल १०० एम एल को बोतलमा, ६०० को मज्जाको जुसको बोतलमा भरेको शंकास्पद देखिने रातो कलरको १ बोतल सहित नियन्त्रणमामा लिएको सशस्त्र प्रहरी बल न. १२ गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक दिग बिजय सुबेदीले बताउनुभयो ।

लकडाउनको समयमा लागु औषध प्रयोगकर्ता बढेको र ओसारपसार हुन लागेको बिशेष सुराकीको आधारमा उल्लेखित ब्यक्ती नियन्त्रणमा लिन सफल भएको कुरा उपरिक्षक सुबेदीले बताउनु भयो । नियन्त्रणमा लीईएका ब्यक्तिसँग भारतीय नागरिक अक्षय कुमार तिवारीको आधार कार्ड १ थान, तीन जना नेपाली ब्यक्तिहरुको नागरिकताको प्रतिलिपी समेत रहेको सशस्त्र प्रहरी बल बाराले जनाएको छ ।

थप आवश्यक अनुसन्धान तथा कारबाहीको लागि ब्यक्ती, लागु औषध र मोटर साइकल नेपाल प्रहरिलाई बुझाएको सशस्त्र प्रहरी बल बाराले जनाएको छ । गत साता पनि सोही गाउपालिका अन्तर्गतबाट सशस्त्र प्रहरी बलले ठुलो मात्रामा लागु औषध सहित ब्यक्ती नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

3 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

10 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

14 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

20 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

21 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

23 दिन पहिले