जग्गाको बिषय लिएर विवाद हुदा कुटपिटबाट दुईजना सख्त धाइते
सप्तरी,असार १ गते ।
जग्गाको बिषय लिएर विवाद हुदा कुटपिटबाट दुईजना सख्त धाइते भइ अस्पताल भर्ना भएका छन । सप्तरीको महादेवा गाउ पालिका वाड नं. १ पकरी बस्ने कालीचरण यादव र उनकै भाउजु अरहुलीया देवी यादवलाइ छिमेकीले कुटपिट गर्दा सख्त धाइते भइ अस्पताल भर्ना भएका हुन् ।
पिडित यादवका अनुसार घर अगाडी रहेको ऐलानी जग्गाको बिषय लिएर विवाद बढदा महादेवा गाउ पालिकाका प्रमुख प्रशासकिय अधिकृत रामलखन यादव,उनका भाइ श्री प्रसाद यादव,इन्द्रदेव यादव,रामविलास यादव,भतिजा कृष्ण कुमार यादव र बुबा बेचन यादव लगायतले बासको भठ्ठाले कुटपिट गर्दा सख्त धाइत भएका छन् ।
पिडितका अनुसार हामी दुइ दाजु भाइ घर अगाडी रहेको ऐलानी जग्गा सुख भोग गर्दै आएको भए पनि बिपक्षीहरुले उक्त जग्गामा घर बनाउन खोज्दा विवाद उत्पन्न भएको वताए । उनले विवादीत जग्गाको बारेमा गाउका भरभलादमी समेतले उक्त जग्गामा कसैले घर नबनाउने निर्णय भएको भए पनि बिपक्षीहरु मोका छोपी जबरजस्ती घर बनाउन लागेकोमा रोक्न लाग्दा बिपक्षीहरु बासको भठ्ठाले कुटपिट गर्दा ३५ वर्षिय पिडित यादवको टाउको फुटेको र ३७ वर्षिया भाउजुलाइ हातको पाखुरा भाचेको पिडित यादवले वताए । पिडित दुवै जनाको गजेन्द्र नारायण सिहं असपतालमा उपचार भइ रहेको अस्पतालले जनाएको छ । सो घटनामा महादेवा गाउ पालिकाका प्रमुख प्रशासकिय अधिकृत रामलखन यादव आफु नरहेको बताएको छ ।
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..
18 घन्टा पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
8 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
12 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
18 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
19 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
21 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासक..
कमेन्ट गर्नुहोस्
view comments