सांसद लक्ष्मी महतोको मुद्दाको विहिबार बहस हुने 

3 वर्ष पहिले प्रकाशित

(2080-08-27 B.S.)

2191 पटक देखिएको

मङ्सिर २७ गते 
सांसद लक्ष्मी महतोको मुद्दाको सुनुवाई विहिबार हुने भएको छ। 
महोत्तरीको क्षेत्र न.  १ को प्रतिनिधि सभा सदस्य लक्ष्मी महतोको मुद्दाको सुनुवाई मङ्सिर २८ गते अन्तिम बहस हुने भएको हो ।  

मधेश आन्दोलनमा  सशस्त्र प्रहरी थामन विश्वकर्माको हत्याको आरोप लागेको लक्ष्मी महतोको मुद्दाको बहस विहिबार जिल्ला अदालतमा हुने भएको छ।  त्यस्तै बुधबार दुवै पक्षको कानुन व्यवसायबाट बहस भएको  छ भने विहिवार अन्तिम सुनुवाई हुन लागेको हो।  फैसला प्रवाहमा  विपक्षीहरुले अवरोध गर्न अनेक सड्यन्त्र रचेको आरोपित पक्षको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

2 दिन पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

29 दिन पहिले

जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..

निरन्जन कुमार साह  महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा  भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..

2 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

2 महीना पहिले

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण

एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..

2 महीना पहिले

महोत्सवबाट १८ जना पाकेटमार पक्राउ

जनकपुर , पुष १ गते जनकपुरमा १८ जना पाकेटमार पक्राउ परेका छन् । राम जानकी विवाहपञ्चमी महोत्सवमा पाकेटमारी तथा अ..

3 वर्ष पहिले

गौशालामा ७ वर्षीय बालिका बलात्कार गरेको आरोपमा विद्याल..

गौशाला मङ्सिर ८ गते  महोतरीको गौशालामा एक छात्रालाई बलात्कार गरेको आरोपमा विद्यालयको सञ्चालकलाई प्रहरीले न..

3 वर्ष पहिले

गौशालाको दुर्गा मन्दिरमा लाखौको गहना चोरी 

निरन्जन कुमार साह  गौशाला , मङ्सिर ५  गते  महोत्तरीको गौशालामा लाखौको गहना चोरी भएको छ । गौशाला -५ स्थित बज..

3 वर्ष पहिले

 गौशालामा बोक्सी आरोपमा कुटिएकी सुन्दरकलाको गर्भ तुहिय..

महोत्तरी, कार्तिक २१ गते  बोक्सी आरोपमा कुटपिटबाट घाइते भएकी गौशाला नगरपालिका– ११ लक्ष्मीनियाकी २५ वर्षीया ..

3 वर्ष पहिले

आफ्नै प्रेमिकाद्वारा  प्रिन्सिपलको  हत्या 

बारा, कार्तिक १४ बारामा एक निजी विद्यालयका प्रिन्सिपलको हत्या भएको एक दिन नवित्दै प्रहरीले करिब आधा दर्जनलाई नि..

3 वर्ष पहिले

हत्या आरोपमा महोत्तरीबाट दुईजना भारतीय पक्राउ

महोत्तरी, कार्तिक १० गते  महोत्तरीमा हत्या आरोपमा दुईजना भारतीय युवकहरुलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरु..

3 वर्ष पहिले