जीपको ठक्करबाट प्रिन्सिपलको मृत्यु ।

6 वर्ष पहिले प्रकाशित

(2077-03-03 B.S.)

1910 पटक देखिएको

असार ३ ,बुधबार 

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ लालपुरमा जीपले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ।

मृतक मोटरसाईकल चालक गम्भीर कोटकेनी जोशीपुर गाउँपालिका २ कैलालीका रहेको उनको साथमा रहेको मतदाता परिचय पत्रबाट पहिचान भएको छ।

मृतक वडा नम्बर ६ लालपुरमै रहेको केदारेश्वर बोर्डिङ स्कुलका प्रिन्सिपल रहेको स्थानीयले बताएका छन् । उनी सोही विद्यालयका सञ्चालक समेत रहेका थिए । विद्यालयबाट निस्किएर घर जाने वेला विद्यालयभन्दा दुई सय मिटर टाढा सडक दुर्घटना भएको हो । मृतक हाल लालपुरमा वस्दै आएका थिए।

वा २० च ५१२८ नम्बरको जीपले ठक्कर दिदा से ४ प ७३९८ नम्बरको मोटरसाईकलमा सवार कोटकेनीको घटनास्थलमै मृत्यु भएको स्थानीय भरत विक्रम शाहले जानकारी दिए ।

दुर्घटना लगत्तै घटनास्थलमा पुगेको ईलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले जीप चालक गौरीगंगा नगरपालिका वडा नम्वर ४ का जीवन विकलाई नियन्त्रणमा लिएको छ।`

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..

18 घन्टा पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

8 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

12 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

18 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

19 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

21 दिन पहिले