प्रमुख राजेश राय यादव द्वारा डिप बोरिङ शिलान्यास कार्यक्रम सप्पन्न

6 वर्ष पहिले प्रकाशित

(2077-03-06 B.S.)

2491 पटक देखिएको

दिपेन्द्र जयसवाल,बारा असार ६ 

सुरक्षित खानेपानी योजना निर्माण कार्यक्रम अन्तरगत कलैया उपमहानगरपालिका का प्रमुख राजेश राय यादव द्वारा डिप बोरिङ शिलान्यास कार्यक्रम सप्पन्न भएको छ । कलैया उपमहानगरपालिका वडा न २० बस्तपुरमा एक कार्यक्रम का बिच नगर प्रमुख यादवले शिलान्यास गरेका छन् । जन युवा क्लब र युनिसेफको सहयोगमा अन्ठाउन्न लाख बयासी हजार एक सय एकान्नबे र कलैया उपमहानगरपालिका को योगदन मा एघार लाख सतासी हजार तीन सय अडचालिसमा सो कार्य सुरु हुने नगर प्रमुख यादवले जानकारी दिएका छन् ।

सो वडा मा १८७ घर धुरी का परिवार लाई खानेपानी ट्यांकी निर्माण हुने र करिब १५० जना को घर भएका धानुक वस्ती रहेका छन् ।साथै यस्तो कार्य कलैया उपमहानगरपालिका वडा न १ मा रहेको कट्टी पर्सा मा पनि भैरहेको जन जागरण युवा क्लब बाराका अध्यक्ष भैयाराम यादवले जनाएका छन् । कार्यक्रम मा कलैया उपमहानगरपालिकाको वडा न २० का वडा अध्यक्ष महम्द ईमामुदिन त्यस्तै जन जागरण युवा क्लब बाराका अध्यक्ष भैयाराम यादव लगायत स्थानीयहरु को उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..

17 घन्टा पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

8 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

12 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

18 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

19 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

21 दिन पहिले