प्रशासकीय अधिकृतलाई स्थानीयले दले कालोमोसो ।
धनुषा ,असार ८
धनुषा जिल्लाको औरही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई स्थानीयले कालोमोसो दलेका छन्।
आफूहरुले धनुषा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उमाशंकर अरगरियाको संसदीय विकास कोषको रकमबाट वडा नम्बर-३ कपटौलमा मण्डल सेवा समिति निमार्णका लागि विनियोजन गरिएको बजेटको हिसाबकिताब पारदर्शी गर्न पटकपटक आग्रह गर्दा पनि बेवास्ता गरेको भन्दै सोमवार प्रशासकीय अधिकृत सन्तोषकुमार शर्मालाई वडा नम्बर ३ का स्थानीयले कालोमोसो दलेका हुन्।
स्थानीय जर्नादन भण्डारीले भने, ‘कपटौलमा मण्डल सेवा समिति निमार्णका लागि गाउँपालिकाले ठेक्काका लागि पहिलो पटकमा ३० दिने सूचना निकालेर बदर गर्यो फेरि दोश्रो पटकमा पनि १५ दिने सूचना निकालेर त्यसलाई पनि बदर गर्यो र अब आएर काम नहोस भन्ने मनसायले समय नरहेको भन्दै प्रशासकीय अधिकृत संतोष शर्माले आनाकानी गर्न थाले।’
उनले प्रशासकीय अधिकृतलाई कमिसनको कुरा नमिलेपछि काम नै गर्न नदिएको आरोप समेत लगाए।
संघीय र प्रादेशिक संसदीय कोषको रकमलाई सम्बन्धित संसदीय क्षेत्रमा रहेको स्थानीय तह र वडा मार्फत सर्वदलीय संयन्त्र बनाएर कोरोना विरुद्धको संघर्षमा खर्च गर्ने सरकारको निर्णयपछि औरही गाउँपालिकाका प्रशासकीय अधिकृत शर्माले सो रकम हिनामिना गर्ने उद्देश्यले मण्डल सेवा समिति निमार्णमा अवरोध पुर्याएको भण्डारीको आरोप छ।
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..
15 घन्टा पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
8 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
12 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
18 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
19 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
21 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासक..
कमेन्ट गर्नुहोस्
view comments