जनकपुरधाम उपमहानगरपालिकाको पाँचौ नगरसभा बैठक स्थगित

6 वर्ष पहिले प्रकाशित

(2077-03-09 B.S.)

1671 पटक देखिएको

धनुषा ,असार ९ गते ।
जनकपुरधाम उपमहानगरपालिकाको पाँचौ नगरसभा बैठक स्थगित भएको छ । मंगलबार बिहान ८ बजेका लागि डाकिएको उक्त बैठकमा गणपूरक संख्या नपुगेपछि बैठक स्थगित भएको हो ।

उपमहानगरको नगरसभा बैठक बुधबार बिहान १० बेजे पुनः बस्ने भएको जनकपुरधाम उपमहानगरपालिकाले जनाएको छ । कुल १ सय ३३ सदस्य मध्ये ७४ जनाले नगरसभाको विरुद्धमा हस्ताक्षर गरेका छन् । बहुमत सदस्य नगरसभाको विरुद्धमा लागेपछि मेयर साहलाई नगरसभा सञ्चालन गर्न हम्मेहम्मे परिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..

15 घन्टा पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

8 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

12 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

18 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

19 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

21 दिन पहिले