कारागारमा एक जना कैदीको मृत्यु

6 वर्ष पहिले प्रकाशित

(2077-03-11 B.S.)

1651 पटक देखिएको

असार ११ गते ।

वीरगन्ज कारागारमा रहेका एक जना थुनुवा कैदीको मृत्यु भएको छ । पुर्पक्षका लागि कारागारमा बस्दै आएको ६३ वर्षका वीरगन्ज महानगरपालिका–२ का आलम भन्ने बसिर अहमदको मृत्यु भएको छ । 

वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा १६ दिनदेखि भर्ना भएर उपचार गराई रहदा बिहीबार बिहान २ बजेतिर अस्पतालमै निधन भएको वीरगञ्ज कारागारका प्रमुख श्रवण पोखरेलले जानकारी दिए । 

उनको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा लगिएको छ । बिगत साढेचार महिना देखि ठगी मुद्दामा उनलाई पुर्पक्षका लागि कारागारमा राखिएको थियो । 
मृत्यु भएका ब्यक्ति मधुमेह र उच्च रक्तचापले गम्भिर बिरामी भएको कारागारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..

14 घन्टा पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

8 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

12 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

18 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

21 दिन पहिले