महोतरीको गौशालामा खेलकुद सामग्री र साँस्कृतिक वाद्यवादन सामग्री वितरण

6 वर्ष पहिले प्रकाशित

(2077-03-13 B.S.)

4909 पटक देखिएको

Niranjan Kumar Sah

महोतरीको गौशालामा खेलकुद सामग्री र साँस्कृतिक वाद्यवादन सामग्री वितरण गरिएको छ । शनिवार विहान गौशाला नगरपालिकाको पुरानो भवनमा  भएको एक कार्यक्रममा उक्त सामग्री वितरण गरिएको छ । प्रदेश नं. २ का प्रदेश सभा सदस्य माननीय भरत प्रसाद साहको निर्वाचन क्षेत्र विकाश कार्यक्रम अन्तर्गत खेलकुद सामग्री र सास्कृतिक वाद्यवादन सामग्री वितरण गरिएको हो ।

सो सामग्री वितरण गर्दे प्रदेश सभा सदस्य साहले अगाडी भने,“हाम्रो समाजमा  शिवचर्चा , रामानन्दी, र अन्य परम्परागत अन्तर्गत चल्दै आएका साँस्कृतिक पर्वहरु लोप हुदै गएपछि यस सस्कृतिलाई जोगाउनका लागि यो सामग्री वितरण गरिएको बताएका छन् ।”यसका साथै जनआवास कार्यक्रम अन्तर्गत यसै क्षेत्रमा २ कोठे भवन निर्माण गर्नका लागि क्रसर उद्योगी र ईटा उद्योगीहरुले सहयोग गरिएको पनि उनले बताए । ३ लाख ३६ हजार मात्र बजेट रहेकोे र क्रसर उद्योगी र ईटा उद्योगीहरुको सहयोग मार्फत हामीले यसै क्षेत्रमा २ कोठे भवन छत सहीतको निर्माण गर्न लागेको प्रदेश सभा सदस्य साहले बताएका छन् । 

सो कार्यक्ममा क्रिकेट, भलिवल,र फुटबल मिलाएर जम्मा २७ वटा  टिमलाई खेल सामग्री वितरण गरेका छन् भने साँस्कृतिक जोगाउनका लागि १७ वटा टिमलाई हरमुनिया, झाइल,ढोलक लगायत अन्य सामग्रीहरु वितरण गरिएको छ । 
आउँदो वर्षहरुमा पनि आफ्नो संस्कृति ,धर्म र आ आफ्नो परम्पराहरु जोगाउनका लागि तथा युवाहरुलाई पनि खेलमा अगाडी बढाउनको लागि हाम्रो सहयोग रहने उहाँले प्रतिबधता जनाएका छन् । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..

14 घन्टा पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

8 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

12 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

18 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

21 दिन पहिले