चट्याङ लागेर बाराका विभिन्न स्थानमा चार जनाको मुत्यु

6 वर्ष पहिले प्रकाशित

(2077-03-18 B.S.)

1473 पटक देखिएको

दिपेन्द्र जयसवाल,बारा असार १८

बिहान वर्षासँगै परेको चट्याङ लागेर बाराका विभिन्न स्थानमा चार जनाको मुत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितका अनुसार अन्य सात जना घाईते भएका छन् । मुत्यु हुनेमा कलैया उपमहानगरपालिका वडा नम्बर १२ शितलपुरकी ३५ वर्षिया आशादेवी महतो, ४५ वर्षिया हलिमा खातुन, फेटा गाउँपालिका वडा नम्बर १ कि ३० वर्षिया इन्दुदेवी महतो र ४० वर्षिय सुनारपतीदेवी महतो रहेका छन् ।

खेतमा धान रोपिरहेका बेला अचानक परेको चट्याङ लागेर घटनास्थलमै उनिहरुको ज्यान गएको प्रमुख जिल्ला अधिकारी पण्डितले जानकारी दिनु भयो । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा कलैयामा राखिएको उनले बताएका छन । घाईते भएका फेटा गाउँपालिकाका अन्य सात जनालाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा लगिएको छ ।बिहानैदेखी मौसममा आएको परिवर्तनका कारण पुन चट्याङको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले सतर्क रहन सबैमा आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

3 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

10 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

14 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

19 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

20 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

22 दिन पहिले