चट्याङ लागेर ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारद्वारा १ लाख र फेटा गाउँपालिका ले ५० हजार राहत दिने घोषणा

6 वर्ष पहिले प्रकाशित

(2077-03-18 B.S.)

3008 पटक देखिएको

दिपेन्द्र जयसवाल असार १८

चट्याङ लागेर ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारद्वारा १ लाख र फेटा गाउँपालिका ले ५० हजार राहत दिने घोषणा गरेको छ । प्रदेश २ सरकारले बारामा चट्याङ लागेर ज्यान गुमाएका मृतकको परिवारलाई १ लाख रुपैंया राहत दिने निर्णय गरेको छ । प्रदेश नं. २ सरकारको मन्त्रिपरिषद्कोे अहिले केहि बेर अघि बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।

प्रदेश २ सरकारका भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले जानकारी दिदैं भने बारामा आज बिहान चट्याङ लागेर ४ जना महिलाले ज्यान गुमाएको दुखद खबर आउने बित्तिकै आकस्मिक बैठक बसेर मृतकका प्रत्येक परिवारलाई एक एक लाख रुपैंया राहत स्वरुप दिने निर्णय भएको हो ।

साथै फेटा गाउँपालिका मा दुई जना को मृत्यु र ७ जना घाइते भए पछि गाउँपालिकाको आकस्मिक बैठक केहि बेर अघि मात्र सम्पन्न भएको छ । फेटा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्राण मेहेताले जानकारी दिए अनुसार अकस्मिक बैठकले मृतक का परिवार लाई ५० हजार दिने निर्णय गरेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..

12 घन्टा पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

8 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

12 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

17 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

18 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

20 दिन पहिले