भँगहा नगरपालिकाले जनताको स्वास्थयमा सहज सेवा उपल्बध गराउँनका लागि २ वटा एम्बुलेन्स खरिद गरे
महोत्तरी असार २०
अहिले पुरा विश्व नै कोभिड १९ सँक्रमणका कारण अस्तव्यस्त भएको छ । तर जनताहरुले पाउँनुपर्ने सेवा सुविधा नपाएका कारण धेरै ठाउँमा गुनासोहरु समेत आइरहेका छन तर यही विचमा महोत्तरीको भँगहा नगरपालिकाले जनताको स्वास्थयमा सहज सेवा उपल्बध गराउँनका लागि २ वटा एम्बुलेन्स खरिद गरेको छ ।
एम्बुलेन्स नभएका कारण गरिब, विपन्न परिवारहरुलाई समयमै अस्पताल पुर्याउनमा समस्याहरु भइरहेको देखेपछि स्थानियको सेवाका लागि २ वटा एम्बुलेन्स खरिद गरिएको भंगहा नगरपालिकाका नगरप्रमुख सन्जिव साहले बताएका छन ।
यता खरिद गरिएको एम्बुलेन्स स्थायिनको सेवाका लािग २४ औँ घण्टा सँचालनमा रहने नगरप्रमुख साहले जानकारी दिए । आफु पनि गरिब परिवार बाटै आएकाले उनिहरुको समस्या बुझेको र त्यही अनुरुप आफुले केही काम गरेको र बाँकी काम पनि गरेर नै छाडने बताएका छन ।
यता पालिकामा २ वटा नयाँ एम्बुलेन्स आएपछि स्थानियहरु खुशी भएका छन भने नगरप्रमुखले गरेको यो कामका लागि स्थानियहरुले धन्यबाद समेत दिएका छन ।
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..
12 घन्टा पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
8 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
12 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
17 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
18 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासक..
कमेन्ट गर्नुहोस्
view comments