महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजिवसाहलाई स्थानीय नेकपाका एक नेताले पल्ल बलाका छोरा भन्दै एक संगीत

6 वर्ष पहिले प्रकाशित

(2077-03-20 B.S.)

2052 पटक देखिएको

महोत्तरी ः  महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजिवसाहलाई स्थानीय नेकपाका एक नेताले पल्ल बलाका छोरा भनेपछि एक त्यसैमा अधारित एउटा गीत नै तयार भएको छ । भंगहा नगरपालिका अनारवन बस्ने श्याम यादवले एउटा गीत नै तयार पारेका हुन् ।

यतावदले गीत रचना गरी आफ्नै स्वरमा रेकर्डिंग समेत गराएका छन् । गीतको बोल रहेको छ ‘पल्ला बालाके बेटा चौकीदार भगेलै’ त्यस गीतमा भनिएको छ ‘पल्लाबलाके बेटा चौकीदार भगेलै, लोकतन्त्रके सपना सकार भगेलै’गीतमा मोदी, लिंकन र महात्मागान्धीको चर्चा गरिएको छ । तल्लो तहतका छोरा पनि मिहिनेत गर्दै माथिल्लो पदमासम्म पुगेको व्याप्त उदाहरणको भाव गीतमा संदेश दिइएको छ ।

राजपा नेपालबाट निर्वाचित भंगहाका मेयर साहलाई केहि दिन अघि स्थानीय नेकपाका नेता नेकपाकै पार्टीको एक भेलामा मेयर साहको बुबा पल्ला गर्थे, बुवाको सपना हुन्छ कि हाम्रो छोरा राम्रो बनोश जीवनमा केहि काम गरोस जसबाट बुवाको नाम मात्र होइन सिर पनि माथि उठौश  र समाजमा छोरा संग बुवाको पनि नाम होश भन्ने सपना हुन्छ र आज मेयर साह ले गरेर देखेका छन्  

समाजमा  सकरात्मक संदेश प्रवाहित हुने भावको गीत तयार गरेको गीत निर्माता श्यामबाबु यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..

12 घन्टा पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

8 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

12 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

17 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

18 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

20 दिन पहिले