बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत वैकुण्ठनीधि शर्मा कार्यभार सम्हालेको चार महिना नवित्दै सरुवा
दिपेन्द्र जयसवाल,बारा असार २२
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत वैकुण्ठनीधि शर्मा कार्यभार सम्हालेको चार महिना नवित्दै सरुवा भएका छन् ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निकालेको सरुवा सुचि अनुसार बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतका रुपमा उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयमा कार्यरत सहसचिव प्रदिपराज अधिकारीलाई पठाइएको छ ।
प्रमुख प्रशासकीय अधिकृत शर्माको राष्ट्रिय योजना आयोगमा सरुवा भएको छ । उपमहानगरपालिकामा लामो समय काम गरेका प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाँइको सरुवा भएपछि शर्मा गत चैत्रदेखि उपमहानगरको जिम्मेवारीमा रहेपनि कोभिड १९ महामारी सुरु भएकाले उनी काठमाडौंमै धेरै समय बसेका थिए ।
लकडाउनपछिको अवस्था र क्वारेन्टाइन व्यवस्थापनमा भूमिका नखेलेको भन्दै शर्माको उपमहानगर भित्रैपनि आलोचना हुने गरेको थियो । कार्यालयमा भन्दा धेरै काठमाडौंमा समय विताउने शर्मालाई काठमाडौंमै सरुवा मिलेपछि हाइसन्चो हुने भएको छ । उपमहानगरको नगर सभा स्थगित भएपछि असार मसान्तका बेला काम छाडेर विदामा गएका प्रमुख प्रशासकीय अधिकृत सरुवा मिलाएर आइतबार बारा फर्किएका छन् । उपमहानगरका एक अधिकृतका अनुसार प्रमुख प्रशासकीय अधिकृत शर्मा नगर सभा सम्पन्न भएपछि मात्रै उपमहानगरपालिकाको जिम्मेवारी बुझाएर विदा हुने छन् ।
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
3 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
9 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
14 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
19 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
20 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
22 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासकà..
कमेन्ट गर्नुहोस्
view comments