महोत्तरीमा रहेको टुटेश्वरनाथ महादेव मन्दिरमा यस बर्ष कुनै पनि जल फुल मेला जस्ता गतिबिधि न हुने
असार २४ , महोत्तरी
पूर्व–पश्चिम महेन्द्र राजमार्गभन्दा ७ किमी उत्तरतर्फ बर्दिवास नगरपालिकामा पर्ने पौराणिक एवम् धार्मिक आस्था बोकेको टुटेश्वरनाथ महादेव मन्दिर पर्यटकहरूका लागि आकर्षणको केन्द्र बनेको छ ।
साउन महिनाको प्रत्येक सोमबारका दिन हजारौँ दर्शनार्थीहरू यस मन्दिरमा जल चढाउनका लागि पुग्ने गर्छन् ।
जिल्लाको प्रसिद्ध धार्मिकस्थलको रूपमा परिचित टुटेश्वरनाथ महादेव मन्दिरमा मनोकामना पूरा भएपछि श्रद्धालु काँवर लिएर आउनु, लड्डु चढाउनु, सुन–चाँदी दान गर्नु, भौतिक संरचना बनाइदिनेजस्ता भाकल गर्नेको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ ।
टुटेश्वरनाथ महादेव जस्ता धार्मिक स्थलले टुटेका मन जोड्ने सामाजिक सद्भावको भावनाको केन्द्रको रूपमा रहेकाले यसलाई पर्यटन केन्द्रको रूपमा समेत विकसित छन्
मरहा नदी र खहरे खोलाको शिखरमा रहेको हिन्दूहरूको पवित्र धार्मिक स्थल टुटेश्वरनाथ मन्दिरमा साउनको प्रत्येक सोमबारबाहेक हरितालिका तीज, एकादशी, शिवरात्रिका दिन मेला भर्नका लागि आसपासका जिल्लालगायत सीमावर्ती भारतीय शहरबाट बर्सेनि हजारौँ श्रद्धालु भक्तजन आउने गर्छन् ।
यस बर्ष संरक्षण समितिका अनुसार कोरोना भाइरस महामारीको रुपमा विश्वभरि फैलिएको कारण भिड भाड गर्न नहुने भएकोले २०७७ साल स्रावन महिनामा मन्दिरमा जल फुल चढाउने दर्शन गर्ने मेला जस्ता कुनै पनि गतिबिधि न हुने संरक्षण समितिले जानकारी दिनुभएका छन् ।

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..
11 घन्टा पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
7 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
12 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
17 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
18 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासक..
कमेन्ट गर्नुहोस्
view comments