ऋण सहकारी संस्थाले लाखौ रुपैया ठगी गरे बचतकर्ताहरुको आरोप
दिपेन्द्र जयसनाल असार २४
रौतहटको चन्द्रपुर नगरपालिका वडा नं.४ मा विगत १४ बर्षदेखि सञ्चालनमा रहेको एक बचत तथा ऋण सहकारी संस्थाले लाखौ रुपैया ठगी गरेको बचतकर्ताहरुले आरोप लगाएका छन । चन्द्रपुर नगरपालिका वडा नं.४ मा १४ बर्ष अगाडी स्थापना गरिएको चन्द्रसुर्य बचत तथा ऋण सहकारी संस्थाले बचत कर्ताहरुको बचत समयअवधि समाप्त भएको बर्ष दिन पुग्न लाग्न समेत बचत फिर्ता गर्न आनाकानी गरेको उनीहरुको भनाइ रहेको छ ।
केही महिना अगाडी इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा प्रशासनको रोहबरमा २ महिनाको समयअवधिमा सम्पुर्ण बचतकर्ताको बचता फिर्ता गर्ने गरि सहमति भएकोमा भाका नागेको १ महिना भएसक्दा समेत बचताकर्ताहरुका बचत फिर्ता नभएपछि लिखित निबेदन इलाका प्रहरी कार्यालयमा आज दर्ता गर्नु परेको पिडित श्यामबाबु चौधरीले बताउनु भयो ।
लकडाउनले बचत गर्न नपाएको तथा ऋण लगानी असुल नभएकोले बचतकर्ताहरुको बचत फिर्तामा ढिलाइ भएको संस्थाका अध्यक्ष प्रेम चन्द्र लाल कर्णले बताउनु भएको छ । बचतकर्ताहरुले भने समयमा नै आफ्नो बचत फिर्ता गर्नु पर्नमा माग गरेका छन ।

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..
11 घन्टा पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
7 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
12 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
17 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
18 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासक..
कमेन्ट गर्नुहोस्
view comments