वडाको भुमि फिर्ता ल्याउनका लागि वडावासीले तत्परता देखाए

6 वर्ष पहिले प्रकाशित

(2077-03-24 B.S.)

1650 पटक देखिएको

वडाको भुमि फिर्ता ल्याउनका लागि वडावासीले तत्परता देखाएका छन । गौशाला नगरपालिका ११ का वासीहरु सिमा संघर्ष समिती गठन गरि वडाको जग्गा फिर्ता ल्याउनका निम्ति पूर्वपश्चिम राजमार्ग अन्र्तगत वडाको सिमामा प्रवेशद्धार बनाएका हुन । भविष्यको सुख सुविधा र अधिकार पाउनका लागि नै आफुहरु अगाडि बढेको स्थानिय विन्देश्वर कुमार महतोले बताउनुभयो ।

स्थानियतहको चुनाव हुनुभन्दा अगाडि यहाँका नेताहरुको कारण होस वा लापरवाहीको कारण होस वडा नं. ११ को सिमा १२ नं. वडामा पर्न गएको बताउदै स्थानिय अशोक कुमार महतोको भनाई रहेको छ । अव युवाहरुले तनमनधन लगाएर जस्तो कदम उठाएर भएतापनि हरेकको सहयोगमा वडाको भुमि फिर्ता ल्याउने महतोले प्रतिवद्धता जनाएका छन ।

साविकको समयमा धोकाले होस वा जानीजानी होस जे भएर गल्ती भएपनि सोको सच्चाउनका लागि नगरपालिकादेखि सम्बन्धित निकायसमक्ष पुगि भुमि फिर्ता ल्याउने स्थानिय मुकुन्द महतोको भनाई रहेको छ ।

एकसाता अगाडि मात्र युवाहरु सम्मिलित एक संघर्ष समिती गठन गरि जनजागरण अभियान संचालन गरेको समितीका अध्यक्ष राजकुमार श्रेष्ठले सुनाएका छन । विगतमा यर्थाथ नबुझिकन सिमा काटिएकोले अव जसरी भएपनि फिर्ता ल्याउने अध्यक्ष श्रेष्ठले प्रतिवद्धता जनाउनुभयो ।

साविकको लक्ष्मिनियाँ गाविस वडा नं. ५, २ र ८ तथा भरतपुर गाविस वडा नं. ५ र ७ लाई गाभिएर गौशाला नगरपालिकाको वडा नं. ११ मा रुपान्तरित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..

11 घन्टा पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

7 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

12 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

17 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

18 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

20 दिन पहिले