बाराको करैयामाई गाउँपालिकामा रहेका गाउँपालिका स्तरीय वडा नं.१ देखि ८ सम्मका धैरे जसो बाटोहरूको अवस्था गम्भीर

6 वर्ष पहिले प्रकाशित

(2077-03-28 B.S.)

3051 पटक देखिएको

दिपेन्द्र जयसनाल ,बारा असार २८

बाराको करैयामाई गाउँपालिकामा रहेका गाउँपालिका स्तरीय वडा नं.१ देखि ८ सम्मका धैरे जसो बाटोहरू मर्मत सम्भार गाउँपालिकाले गरेपनि अहिलेको काम नलाग्ने अवस्थामा पुगेको छ । करैयामाई गाउँपालिकाले आर्थिक वर्ष ०७६/७७ मा गाउँपालिका भरिका वडाहरूमा मर्मत सम्भार गरेपनि बिगतको दुई दिनको अनुगमनले गर्दा वडाहरूमा रिपोटिग गर्दा वडाहरुको कतिपय बाटो घाटोमा पानी जमि बिच बिचमा पानीले खाल्डो बनाई बाटोमा हिड्न र आवतजावतमा निकै समस्या भएको स्थानिय बासिन्दाहरूले बताएका छन ।

करैयामाई गाउँपालिकाले हरेक आर्थिक वर्षमा लाखौँको बाटो घाटोमा मर्मत गर्नको लागि खर्च गरेपनि गाउँपालिकाले बाटो मर्मतमा र सडक निर्माणमा यस वर्ष समयमा अनुगमन नगर्दा करैयामाई गाउँपालिकाको वडाहरूको बाटो घाटोमा धेरै हिलाम्य खाल्डा खुल्डी र बाटो बिग्रेको कारण यात्रीहरूलाई सास्ती खोप्नु परिरहेको र वडा नं. ५ मा को बिद्यालयको केही मिटर अगाडी ढुरीया पिपरा जाने बाटोको पुल पानीले गर्दा पुल टुटेर ढोरीया देखि पिपरा सम्मको बाटो अबरूद्ध हुदा त्यो बाटो जाने सम्मपुर्ण आवतजावत बन्द भएको स्थानिय बासीहरूले बताएका छन ।

साथै त्यो बाटोमा चल्ने ठुला देखि साना सवारी साधन चल्न बन्द भएको र अर्को बाटोबाट जान बाध्यता रहेको यात्रीहरूले बताएका छन साथै त्यो वडाहरूको अहिलेको जिर्न अवस्था हेर्दा जवानाको याद आएको स्थानिय बासीन्दाहरूले समेत बताएका छन । साथै बाटो घाटोको बिकास निर्माणको काम पुरानै स्थितिमा पुगेको उनीहरूले बताएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..

10 घन्टा पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

7 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

11 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

17 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

18 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

20 दिन पहिले