बिद्यालय संचालन गर्न माग राख्दै निजि तथा संस्थागत बिधालय को चाता संगठन एन प्याब्सन ले ज्ञापन पत्र बुझाए
दिपेन्द्र जयसवाल असार 3o
बिद्यालय संचालन गर्न माग राख्दै निजि तथा संस्थागत बिधालय को चाता संगठन एन प्याब्सन ले ज्ञापन पत्र बुझाएको छ । बारा को करैयामाई गाउँपालिका भित्र निजि तथा संस्थागत बिधालयहरु लाई बिधालय संचालन गर्न माग गर्दै आज करैयामाई गाउँपालिका का प्रमुख लाई ज्ञापन पत्र बुझाएका हुन ।
ज्ञापनपत्र मा नेशनल प्याब्सन ले सामुदायिक बिधालय ले बालबालिकाहरु लाई बिना प्रमाणपत्र को आधार मा भर्ना गरि रहेको प्रति असन्तुष्टि जनाउदै त्यस्ता कार्यलाई रोक्न करैयामाई गाउँपालिका का प्रमुख लाई अवगत गराएका थिए । यस्तै नेशनल प्याब्सन ले गाउँपालिका भित्र सबै कार्यालय संस्था, यातायात ,बैंक , बजार खुलेकोले बिधालय लाई समेत खोल्न पनि अनुमति दिन अनुरोध गरेका थिए ।
एन प्याब्सन का अध्यक्ष प्रभु लाल कुशवाहा को अध्यक्षता मा ज्ञापन पत्र बुझाउने क्रम मा रबिन्द्र कुमार साह ,ललन यादव ,सुरेश प्रसाद चौधरी,भुपेन्द्र प्रसाद चौधरी , पुन्देव चौधरी ,नवल ,किशोर चौधरी ,रन्दिप चौधरी , जितेन्द्र चौधरी सहित अन्य को सहभागी रहेको थियो ।
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
2 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
9 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
13 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
19 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
20 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
22 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासकà..
कमेन्ट गर्नुहोस्
view comments