सवारी चालक लाइसेन्सको परिक्षा दँशैपछि मात्र सञ्चालन गर्ने निर्णय
साउन १ गते
सरकारले सवारी चालक लाइसेन्सको परिक्षा दँशैपछि मात्र सञ्चालन गर्ने भएको छ ।
कोरोना भाइरस (कोभिड १९) का कारण उत्पन्न असहज परिस्थितीका कारण तत्काल लाइसेन्सको ट्रायल खोल्न नसकिने यातायात व्यवस्था विभागले जनाएको छ ।
विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार यातायात कार्यालय यतिबेला सवारी दर्ता र नवीकरण लगायतका अरु नै कामले व्यस्त हुँदा पनि ट्रायल खोल्न सक्ने अवस्था नभएको हो।
यातायात कार्यालयहरु सीमित संख्रयामा हुनु र त्यसमा पनि कर्मचारी पर्याप्त नहुँदा सेवाग्राहीको लामो लाइन लाग्ने गरेको छ।
सेवाग्राहीले घण्टौं सम्मको लाइन बस्नुपर्ने बाध्यता छ। उपत्यकाका ठूलो भर्याङ,सुकेधारा, जगाति र एकान्तकुनामा लगायतमा लकडाउन खुकुलो भएदेखि थामिनसक्नु भीड हुने गरेको छ।
लाइसेन्सको प्रक्रिया नियमित हुँदा देशभरिमा दैनिक ६र७ हजार जनाले ट्रायल दिने गरेका थिए। दैनिक ट्रायल पास र नवीकरण गरि लाइसेन्सको माग दैनिक ५ हजार हाराहारी छ। कोरोना फैलनबाट रोक्न लकडाउन गरिएका कारण करिब चार महिनादेखि लाइसेन्सको लिखित र प्रयोगात्मक दुवै परीक्षा लिने काम रोकिएको छ।
यातायात कार्यालयहरुले लाइसेन्स वितरण समेत बन्द गर्न थालेका छन्। साना तथा ठूला सवारी कार्यालय एकान्तकुनाले सूचना नै निकालेर लाइसेन्स वितरण बन्द गरेको छ। अधिकांश कार्यालयहरुले वितरण बन्द गर्न थालेको हमालले बताए।
सेवाग्राहीको भीड लाग्ने गरेका कारण कोरोना संक्रमण बढ्न सक्ने खतरालाई मध्यनजर गरेर बन्द गर्न थालिएको हो। सामाजिक दुरी कायम गराउन नसकिएपछि वितरण बन्द गर्न थालिएको हमालको भनाइ छ।
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..
8 घन्टा पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
7 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
11 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
17 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
18 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासक..
कमेन्ट गर्नुहोस्
view comments