बारामा वर्षाको पानी निकास नहुँदा दर्जनौं घर र खेत डुवानमा परेकाले उचित व्यवस्थापन गर्न स्थानीयहरू द्वारा माँग
बारा, साउन १
बाराको प्रसौनी गाउँपालिका बेलहिया प्रस्टोका लगायतका बासिन्दाले वर्षाको पानी निकास नहुँदा दर्जनौं घर सय विगहा भन्दा बढी धान खेती जग्गा डुवानमा परेको भन्दै अविलम्ब यसको उचित व्यवस्थापन गर्नुपर्ने माँग गरेका छन् । गाउँबाट प्रदर्शनसहित सदरमुकाम बाराको कलैया उपमहानगरपालिकामा आइपुगेका उनीहरुले प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितलाई ज्ञापनपत्र बुझाउँदै तत्काल समस्या समाधानका लागि पहल नगरिए आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको प्रदेश सभा सदस्यका उम्मेदवार तथा नेकपाका युवा नेता उमेश कुशवाहाले जानकारी गराएका छन् ।
युवा नेता कुशवाहाको अगुवाइमा प्रदर्शन पश्चात् प्रमुख जिल्ला अधिकारी बुझाइएको ज्ञापनपत्रमा एक तर्फि रुपमा बनाईएको बाँधले गर्दा आधा दर्जन घर डुवानमा पर्नुका साथै ९२ किसान परिवारको १ सय २५ विगहा धान खेती जग्गा डुवानमा परेको उनले बताएका छन । पानीको उच्च दबाबले सदरमुकाम कलैया जाने बाटोसमेत बगाएको र सर्वसाधारणलाई आवतजावतमा समस्या भएको भन्दै ज्ञापनपत्र उल्लेख गरिएको छ ।
बाढिग्रस्त क्षेत्र घोषण गरी किसानलाई उचित क्षतिपुर्तीको ब्यवस्था दुधवरा नदि नियन्त्रण को लागी दुई तर्फी बाध र टटबन्ध को लागी माग सहित प्रदर्शन गरि ज्ञापनपत्र बुझाईएको कुशवाहाले बताएका छन ।
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..
8 घन्टा पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
7 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
11 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
17 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
18 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासक..
कमेन्ट गर्नुहोस्
view comments