भ्रष्टाचार लुकाउन जनकपुर उपमहानगरले लेखापरिक्षण नगराएकोले कार्बाही हुने
जनकपुरधाम, साउन २
जनकपुरधाम उपमहानगरपालिकाले लेखा परिक्षण गराउन नमान्दा संघ र प्रदेश सरकारबाट प्राप्त गर्दै आएको सम्पूर्ण अनुदान कटौती हुने भएको छ ।
आर्थिक २०७५/ ७६ को लेखा परीक्षण नगराएको कारण अनुदान कटौतीसहित पदाधिकारीहरुलाई कारवाहीसमेत हुने महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।
महालेखापरीक्षकको कार्यालयले प्रतिवेदन सार्वजनिक गरिसकेपछि उपमहानगरपालिकाले लेखापरीक्षण नै नगराएको खुलेको थियो ।
अनियमितता, सूचना लुकाउने प्रवृत्ति र भ्रष्टाचार लगायतका आरोपकै कारण विवादित बनेको जनकपुरधाम उपमहानगरपालिकाले गत आर्थिक वर्षको लेखापरीक्षण गराउन नसक्दा अनुदानसहित संघीय सरकारबाट पाउने विभिन्न सेवा सुविधा कट्टा र पदाधिकारीहरुलाई कारवाही हुने बताइएको छ महालेखा परीक्षकको कार्यालयका प्रवक्ता महेश्वर काफ्लेले लेखापरीक्षणको प्रतिवेदन जम्मा गर्न पत्राचार भएपनि कुनै जवाफ नदिइ बेवास्ता गरेको बताए ।
लेखापरिक्षण किन नगराएको विषयमा प्रतिक्रिया लिन खोज्दा जनकपुरधाम उपमहानगरका प्रमुख लाल किशोर साह सम्पर्कमा आउन चाहेनन् । उनले केहीदिनयता संचारकर्मीको फोन समेत उठाउन छाडेका छन् ।
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..
7 घन्टा पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
7 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
11 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
17 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
18 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासक..
कमेन्ट गर्नुहोस्
view comments