ओलीको कारण भारतमा नेपालीको कपाल मुण्डन

6 वर्ष पहिले प्रकाशित

(2077-04-02 B.S.)

1408 पटक देखिएको

एजेन्सी 

प्रधानमन्त्री केपी शर्मा ओलीले भागवान रामको जन्मस्थान नेपालमै हो भनी दिएको बयानको विरुद्धमा भारतमा रहेका नेपालीले दुव्र्यवहार सहनु परेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार नेपालका प्रधानमन्त्री ओलीले रामको जन्मस्थानबारे भ्रम छरेको भन्दै एक नेपाली युवकको कपाल मुण्डन गरिएको छ । प्रधानमन्त्री ओलीले आफ्नो बोली नसच्चाए अन्य नेपालीले पनि यस्तै दुव्र्यवहार सहनुपर्ने चेतावनीसमेत भारतीय सञ्चारमाध्यममा दिइएको छ । 

प्रधानमन्त्री ओलीको रामको अभिव्यक्तिको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय क्षेत्र वाराणसीमा विश्व हिन्दू सेना नामक संगठनले एक नेपाली युवकको कपाल मुन्डन गरेर टाउकोमा जय श्रीराम लेखेको तस्बिर भारतीय सञ्चारमाध्यमले छापेका छन् । उक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।  

ती युवकलाई आफ्नो संगठन र भारतको समर्थनमा नारा लगाउन लगाएको र  प्रधानमन्त्री ओलीको विरुद्ध नाराबाजी पनि लगाएको समाचार भारतीय सञ्चारमाध्यममा छापिएको छ । हिन्दूवादी संगठन विश्व हिन्दू सेनाले यस घटनाको भिडियो बनाएर र सामाजिक सञ्जालमा पोष्ट गरेको बताइएको छ । ती दुव्र्यवहार सहनुपरेको नेपाली कुन ठाउँका हुन् र नाम के हो खुलाइएको छैन । 

दुव्र्यवहारपछि ती नेपाली युवकले भारतमा उनलाई रोजगारी प्राप्त भएको र भारतले साहरा दिएको बताएका छन् । ती युवकलाई भारतीय नागरिकले राम नेपालको नभएर भारतको भएको भनी नारा लगाउन बाध्य पारिएको छ । 

स्रोत : आज तकअमर उजाला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..

7 घन्टा पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

7 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

11 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

17 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

18 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

20 दिन पहिले