सरकारकै लापरवाहीका कारण इन्जिनियर सतिश कुमार गोइतको मृत्यु
साउन ३
मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणको क्रममा इन्जिनियर सतिश कुमार गोइतको मृत्यु सरकारकै लापरवाहीका कारण भएको भन्दै युवाहरुले खानेपानी मन्त्री विना मगरको पुत्ला जलाएका छन् ।
शुक्रबार जनकपुरको भानु चोकमा नेपाली काँग्रेस र जनता समाजवादी पार्टीमा आबद्ध युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारावाजी लगाउँदै खानेपानी मन्त्री मगरको पुत्ला जलाएका हुन् ।
मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणका क्रममा २५ वर्षीय इन्जिनियर गोइतको मृत्यु भएको थियो । सरकारको लापरवाहीका कारण उनको मृत्यु भएकाले आफूहरुले विभागीय मन्त्रीको पुत्ला जलाएको नेपाल तरुण दल धनुषाका उपाध्यक्ष राकेश बिक्रम साहले बताए ।
उनले मृतकको परिवारलाई क्षतिपूर्ती र न्यायाका लागि घटनाको निष्पक्ष छानविन गर्न सरकारसँग माग समेत गरे । मेलम्चीको निर्माण कमसल र गुणस्तरहीन भएको कारण ईन्जिनियर सतिशको मृत्यु भएको उनको भनाइ छ ।
मंगलबार मेलम्ची खानेपानी आयोजनाको सुरुङको १७ नम्बर गेट फुट्दा २ जना बेपत्ता भएका थिए । बेपत्ता भएका २ मध्ये इञ्जिनियर गोइतको शव बुधबार अपराह्न ४ बजे फेला परेको थियो भने चालकको शव अझै बेपत्ता फेला परेको छैन ।
उनको शव मेलम्ची नगरपालिका वडा नम्बर ११ स्थित पाल्चोकी क्रसर नजिकै भेटिएको थियो । अर्का बेपत्ता भएका आयोजनामा कार्यरत अन्दाजी ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापा मगरको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
सुरुङ निरीक्षण गरेर फर्किने क्रममा सुरुङको १७ नम्बर गेट भत्किएर आयोजनाका इन्जिनियर गोइत र चालक थापामगर मेलम्ची नदीमा बेपत्ता भएका थिए । प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारणले यस्तो कार्य भएको भन्दै उनी विरुद्ध समेत चर्को नारावाजी गरेको थियो ।
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..
7 घन्टा पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
7 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
11 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
17 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
18 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासक..
कमेन्ट गर्नुहोस्
view comments