महोत्तरी युवा संजाल द्वारा बृक्षा  रोपन  कार्यक्रम सम्पन्न

6 वर्ष पहिले प्रकाशित

(2077-04-03 B.S.)

3243 पटक देखिएको

Niranjan Kumar Sah

महोत्तरी , साउन ३ 

आज महोत्तरी युवा संजाल गौशालको आयोजनामा तथा डिभिजन वन कार्यालय महोत्तरीको सहयोग र गौशाला नगरपालिकाको समन्वयमा आज वृक्षा  रोपन  कार्यक्रम सम्पन्न भएको छ  ।
यस कार्यक्रममा उपस्थित प्रमुख अतिथि गौशाला नगरपालिकाको  प्रमुख शिवनाथ महत्तो र बिशेष अतिथि उपमेयर आशा लामा, अनेरास्वब्युका युवानेता सुर्य नारायण साह  लगाएत युवाहरुको उपस्थितिमा यो कार्यक्रम गौशाला नगरपालिका (५ स्थित सुर्ती बिकासमा सम्पन्न भएका छन् । 
महोत्तरी युवा संजाल गौशाला द्वारा सुर्ती  विकास देखि गौशाला निगौल चौकसम्मको बाटोको दुवै छेउमा अशोष ,निम ,फुल लगाएत अन्य तिन हजार  बिरुवाहरु रोपिएका

छन् ।          

महोत्तरी युवा संजालद्वारा यस्ता विभिन्न कामहरु हुदै आएको र यसलाई निरन्तरता दिन गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महत्तोले प्रतिबद्धता जनाएका छन् ।
त्यस्तै उपमेयर आशा लामाले प्रोत्साहन दिदै भविष्यमा यस्ता कामहरु अझै गर्नु र हाम्रा सहयोग रहिरहने जनाएका  छन् ।
युवाको  नेता अनरास्वब्युका युवा नेता सुर्य नारायण साहले  यस्ता काम गर्ने हरुलाई म सधै तनमनधनले साथ दिएर सहयोग गर्नेछु भनेर आफ्ना प्रतिबद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..

6 घन्टा पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

7 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

11 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

17 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

18 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

20 दिन पहिले