बाराको देवताल गाउँपालिकाको सम्पुर्ण काम काज बन्द गर्न सूचना जारी
बारा , साउन ५
जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गर्दै बाराको देवताल गाउँपालिकाको सम्पुर्ण काम काज बन्द गर्न सूचना जारी गरेको छ ।
कोरोना भाईरसको परीक्षणको लागि देवताल गाँउपालिकामा स्वाब संकलन गरी पिसिआर टेस्ट गर्दा नारायणी अस्पताल बीरगजबाट प्राप्त अभिलेख बमोजिम देवताल गाँउपालिकामा बाट संकलन गरिएका ७४ जना मध्ये १५ महिला र ३५ पुरुष सहित ४६ जनामा कोरोना पोसंक्रमण देखिएपछि बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले एक सूचना जारी गर्दै स्थानिय प्रशासन ऐन २०२८ को दफा ६३ र संक्रामक रोग नियन्त्रण ऐन २०२० को दफा २ बमोजिम देवताल गाउँपालिका भित्र निषेधाज्ञा जारी भएको जानकारी दिएका छन् ।
सूचनामा उल्लेख गर्दै देवताल गाउँपालिकाको कार्यालय तथा वडा कार्यालयहरुबाट प्रदान गरिदै आएको सम्पूर्ण सेवाहरू आज देखि अर्को सूचना जारी नभएसम्मको लागि बन्द गर्न जिल्ला प्रशासन कार्यालय बाराले सूचना जारी गरेको छ ।
साथै अत्यावश्यक खाद्यान्न , औषधी , ग्याँस , दूध , तेल बाहेकमा अन्य सम्पूर्ण पसलहरु हाटबजार पुर्ण रुपमा बन्द गर्न र अत्यावश्यक कामका बाहेक अन्य नागरिकहरु भेला हुन तथा घर बाहिर निस्कन सूचना मा उल्लेख गरिएको छ ।
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..
5 घन्टा पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
7 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
11 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
17 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
18 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासक..
कमेन्ट गर्नुहोस्
view comments