बाढी र डुबानमा परेका पिडित स्थानिय बासिन्दाहरुले घेराउ गरे गौशाला नगरपालिका

6 वर्ष पहिले प्रकाशित

(2077-04-06 B.S.)

2877 पटक देखिएको

Niranjan Kumar Sah

महोत्तरी गौशाला , साउन ६ 
अविरल बर्षाको कारण गौशाला नगरपालिका वडा न । २ स्थित कठुधार   बजारको नजीक  मरहा खोलामा आएको बाढीले गाउ कटान गर्न लागेको बचाउमा  गाउलेहरु  ग्वाहार गर्न वडा अध्यक्ष समक्ष  जादा उहाले धाक र धम्कि देखाएपछी गाउको पिडित बासिन्दाहरुले नगरपालिका घेराउ गरेका छन् ।   
बर्षौ देखि त्यो नदि गाउतिर फर्किएको र कटान गरिरहेको  अवस्थालाई रोक्नको लागि त्यहाँको  जनसमुदायिहरु पटक पटक जनप्रतिनिधि कहाँ गएर जानकारी  गराउदा पनि केहि वास्ता नगरेको खण्डमा आज त्यहाँका युवाहरु हामीहरुको रक्षा सुरक्षा गरोस भन्दै गौशाला नगरपालिका घेराउ गरेका छन् । 
अविरल बर्षाको कारण प्रत्येक वर्ष नदि कटान गर्दै आएको र त्यहाँका जनप्रतिनिधि हरु असारे बजेटमा करोडौ खर्च गर्ने तर जनताको सुरक्षाको काम नभएको गुनासो गर्दै आज गौशाला नगरपालिका घेराउ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..

4 घन्टा पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

7 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

11 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

17 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

18 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

20 दिन पहिले