महोत्तरीमा रातु नदी तर्न खोजेका एक युवक बेपत्ता

6 वर्ष पहिले प्रकाशित

(2077-04-06 B.S.)

1821 पटक देखिएको

महोत्तरी, साउन ६ 

महोत्तरीमा रातु नदी तर्न खोजेका एक युवक बेपत्ता भएका छन । भंगहा नगरपालिका ६ संग्रामपुर निवासी करिव ३५ वर्षीय विरेन्द्र कापर बेपत्ता भएका हुन ।भंगहा नगरपालिका १ कविलासा पछियारी टोल स्थित भगवतीपुर र कविलासाको बीचमा रहेको रातु नदीमा साइकल सहित उनी बेपत्ता भएपछि उनको खोजिकार्य भइरहेको छ । 

मंगलवार बिहान साईकल घाँटीमा अड्काएर नदी तर्न खोज्दा पानीको वेगले उनलाई डुवाएर छेउमै रहेको ठुलो खाल्डो भित्र लगेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

अझै उनको उद्धार गर्न सक्ने आशा सहित सयाै‌ं मानिस उनको खोजीमा लागेको पैरवी मञ्च नामक संस्थाका भोलेन्टियर सुजित कुमार मण्डलले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..

4 घन्टा पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

7 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

11 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

17 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

18 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

20 दिन पहिले