विषालु सर्पले डस्दा महोत्तरीमा एकजनाको ज्यान गयो

6 वर्ष पहिले प्रकाशित

(2077-04-06 B.S.)

1987 पटक देखिएको

जनकपुरधाम, साउन ७ 

घरमा सुतेको बेला विषालु सर्पले डस्दा महोत्तरीमा एकजनाको ज्यान गएको छ । ज्यान जानेमा महोत्तरीको भंगहा नगरपालिका ५ सिद्धपुरका ४५ वर्षीय शम्भु माझी सरदार रहेका छन् ।राति सर्पले डस्दा सिकिस्त भएका सरदारको बुधबार बिहान उपचारको क्रममा सर्पदंश उपचार केन्द्र सिरहाको बन्दिपुरमा मृत्यु भएको स्थानीय आनन्द साहले टुडेपाटीलाई जानकारी दिए ।

शारिरीक रुपमा अपांग रहेका शम्भुलाई मंगलबार राति घरमै सुतेको बेला विषालु सर्पले डसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..

3 घन्टा पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

7 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

11 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

17 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

18 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

20 दिन पहिले