नगर प्रमुख सुनिल कुमार यादव द्वारा बाढी तथा डुबानमा परेका क्षेत्रमा निरिक्षण तथा अवलोकन

6 वर्ष पहिले प्रकाशित

(2077-04-07 B.S.)

3307 पटक देखिएको

महोत्तरी , साउन ८ 

महाेत्तरीकाे अाैरहीमा बाढी तथा डुबानमा परेका क्षेत्रमा नगर प्रमुखद्वारा निरिक्षण तथा अवलोकन गरेको छ । बुधबार औरही नगरपालिकाका टोलीले आफ्नो नगरपालिका वडा नम्बर २ का फुलबरिया टाेलभित्र बाढी प्रभावित तथा डुबान सम्भावित क्षेत्रको निरिक्षण तथा अवलोकन गरेको हाे ।

नगरपालिका भित्र रहेका बाढीबाट प्रभावित क्षेत्र र डुबानमा परेका घरपरिवारहरुकाे समस्या समाधानका निरिक्षण तथा अवलाेकन गरेको नगर प्रमुख: सुनिल कुमार यादवले बताउनुभयो । यससँगै नगर प्रमुख: यादवले तत्काल खाेला कटानलाई नियन्त्रण गर्ने र जाेखिममा परेका घरपरिवारहरुलाई व्यवस्था मिलाए वर्षाभरि त्यहाँ नबस्न अाग्रह पनि गरेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..

3 घन्टा पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

7 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

11 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

17 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

18 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

20 दिन पहिले